16 June 2012

जिबन मा जान्नु पर्ने कुरा हरु...

1) सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस् 2) आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् र अरुलाई यो share गर्नुस् । 3) आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस् । 4) आफु भित्रको युवा  आत्मालाई सधैं जिवित राख्नुस् ।

कस्तो सपना देखेमा कस्तो फल मिल्छ ?

सपना फल आकाशमा मास्तिर उड्नु टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभहुन्छ । . आकाशमा उड्नु लाभ हुन्छ । . आकाशबाट झर्नु समाजमा बेइज्जती हुन्छ । . आकाश देख्नु प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ । . आकाशमा बादल देख्नु सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।