10 July 2012

घुमौला म जन्मेको गाऊ,,,,


देख्दा पनि फोटोमा जन्म घर २,
खुशी लाग्छ बढदिन्छ मनमा रहर ! हा ! हा !! हिन संगै जाऊ, तिम्लाई घुमौला म जन्मेको गाऊ !!
बर्सौ भयो तराइमा झरेको २
मैले माया छैन् नि मारेको !! , ................
घास कातिन्थेओ, भुइँको पात सोरिन्थेओ,२
घन्टौपछि डोका नि भरिन्थेओ !!............
बन पाखामा घास दाउरा गरिन्थेयो २
तिर्खा लाग्दा खोलि म़ा झरिन्थ्यो !! .............
सालको पातमा खाइन्ठेयो पानी २
त्यही पानीले हुर्कियो जवानी !!.............
त्यो दिन आज धेरै भो अन्तर २
जप्नै थाले मायाको मन्तर !! ..........
आज फेरी त्यहिँ दिन याद आयो २
भातको सिता निल्दा नि गल लायो !!..... चरीको स्वर पाखैमा, झल्को आखैमा
बेफुर्सदमा परेथेया आजै म २
बिगत सम्झी रोइ रहें साझैमा !!...........
छुटै रहिछ आजको दिन पनि २
भैन भेट कोहिसंग छिन् पनि !!
                                                                                                          By: Jaya Sharma