19 August 2012

अब हजुरको कम्प्युटरको स्पीड बढाउने सजिलो टिप्स


1. Start Button मा क्लिक गरी Run मा क्लिक गर्नुहोस ।

2. अब Run Box मा regedit लेखि OK मा क्लिक गर्नुहोस ।

3. पहिला HKEY_CURRENT_USER अनि फेरी Control Panel र Desktop मा क्लिक गर्नुहोस

4. अब चित्रमा झै Menu Show Delay मा Right क्लिक गरी Modify मा क्लिक गर्नुहोस र 400 लाई हटाई 000 लेखी Ok मा क्लिक गर्नुहोस ।

5. अब एकचोटी हजुरको Computer Restart गर्नुहोस ।

हजुरले पहिला भन्दा आफ्नो कम्प्युटरको स्पीड बढेको महसुस गर्नु हुनेछ ।