21 April 2013

एक्लै छोड

बन्द भयो अब हाम्रो सम्बन्धको दुरी पनि 

आउन्न भो तिम्रो घर तार उठाई बार बरु !

पिडै पिडा भए पछी खुसि कहाँ मिल्छ किन्न 


अझ चोट चाहन्छु म टुक्रा बनाई फाल बरु !!


बाँच्न पनि मन छैन भिडै भिडको नहर बिच


कतै लगी छोडी देउ एक्लै मलाई पार बरु !!!