11 February 2011

‎You will never know


you will never know, the way I feel inside.
In my heart, my head and my soul.
You will never know, how I yearn and ache and pine inside.
How it hurts my heart, my head and my soul.
You will never cry, until the day that I must die and know what it is in my heart my head and my soul.
For all enternity, my one and only true love, my heart’s one and only true desire.....

जन्म भुमि को याद ......


बाध्यतामा आइयो  यहाँ  ,यो बिरानो  मुलुकमा
चाहेको  थेँ बगाउन ,पसिना आफ्नै पाटोमा ।
पियारो लाग्छ मलाई एही आफ्नो जन्म गाऊ
दुई सालको  अन्तर पछि भैराछ कैले  जाऊ
दुई सालको  अन्तर पछि भैराछ कैले  जाऊ !!

आफ्नु भन्ने म बाट पराई भय ...


खुशीहरु बसाइ सरे आफन्त नै पराइ भए,
उजाड मरुभुमी यो जीन्दगि बनाइगए   
कहिल्यै निको नहुने घाऊ बनि मुटु भरि,
आइ रहन्छ पापिनिको यादहरु घरि-घरि 


तोडी जानु थियो त फेरी किन दियौ मन, 
चोखो माया पाखा लायौ तिमीले खोजी रहिछौ धन 
आखिर पछि लाग्यौ धनको मेरो माया मारेर,
हेर्दा-हेर्दै पराइ भयौ मुटु अन्तै सारेर 
हेर्दा-हेर्दै पराइ भयौ मुटु अन्तै सारेर !!!