JOKES

[शेरे स्कुलमा एउटी केटीलाई लाईन मार्दै ।]
शेरे:- जाने हो 9 To 12 हेर्न?
 केटी:- (मुख बिगार्दै) के ??? हिँड जाँउ !
शेरे:- (शंका मानेर ) कहाँ जाने ?
केटी:- हेडसरको भएको ठाउँमा
शेरे:- हेडसर ? (डराउँदै ) वह ! बैनी तिमीसँग मजाक गर्न पनि हुँदैन है ? मैले त मजाक पो गरेको !
केटी:- उल्लु , गधा , बेवकुफ बैनी भनिहाल्नु पर्छ ?? छुट्टी माग्न पो जाउँ भनेको ! :D :)



एउटा गाउँको बुढो लाई English को तिन अक्षर मात्र आउदो रैछ। no,yes thanks,खुब घमण्ड गर्दो रैछ।सबै सँग english आउन्छ भनेर बुढाको छिमेकमै एक हत्या भयो रैछ। पुलिस आएछन छानबिन गर्न र बुढालाई हर्पादै सोधेछन। पुलिसः यो हत्या तेलै गय्राहोस?
बुढोः yes पुलिसःत्यसो भा हिड जेलमा बुढोःNO पुलिसले जेल हालेपछि बुढोःthanks जेलमा पढेपछि बुढोले मनमनै सोच्यो, आम्मै! मैले त तिन अक्षर english को मात्रै जानेको थिए जेल हाले , पुरै english जान्नेलाई त फासिमै चढाउन्छन कि क्या हो। आबुई म त बचे पो भन्दोरैछ

No comments:

Post a Comment