11 September 2014

पौष्टिकताले भरिपूर्ण अम्बा

अम्बा (अम्बक, बेलौती) स्वादिलो मात्रै हुँदैन । यो फल स्वास्थ्यको दृष्टिले समेत निकै उपयोगी हुन्छ । पौष्टिकताले भरिपूर्ण हुने अम्बालाई आयुर्वेदले अमृत फल भनेको छ । यो फल साँच्चै अमृत नै हुन्छ ।

मेथीका फाइदा

१ कपाल झर्न रोक्छ

मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।

२ चायाँबाट मुक्ति