19 October 2012

Free मा License Key प्राप्त गर्नुहोस 1 Year (Avast Antivirus)


तपाइंले आफ्नो Computer मा कुन Antivirus प्रयोग गर्नुहुन्छ पैसा तिरेर Original नै लगाउनुभएको छ भने त एकदमै राम्रो हो तर यदी Free को Antivirus लगाउनुभएको छ भने पक्कै पनि त्यो Antivirus एक महिनाको लागी होला र एक महिना पछी त्यसको Date सिध्दिन्छ होला हैंन त्यसपछी के गर्नुहुन्छ त्यसलाई हटाएर फेरी अर्को Antivirus खोज्न तिर लाग्नुहुन्छ अब Avast कै कुरा गरौँ न यसको पनि जम्मा एक महिनाको लागी मात्रै Trial version हुन्छ हुन त हरेक महिना पछी त्यसलाई Reinstall गर्न पनि मिल्छ तर म आज हजुरलाई यस Avast Antivirus एक चोटी Install गरेपछी एक वर्ष ढुक्क हुने गरी Registration License key free मा हासिल गर्ने उपाय सिकाउँछु मात्र यहाँ तल हेर्नुहोस
१. सबैभन्दा पहिला तपाईं यहाँ तलको "Register for your free avast! 1 Year license" मा Click गरेर जानुहोस अनि त्यहाँ Register को लागी त्यहाँ भने अनुसार Form भर्नुहोस जस्तै उदाहरणको लागी यहाँ तलको चित्र हेर्न पनि सकिन्छ कसरी Form भर्ने भनेर

बिना इन्टरनेट नेपाली अक्षरमा लेखौं

आज मैले केवल तपाइंको लागी एउटा सजिलोसंग नेपालीमा लेख्न मिल्ने  सफ्टवेर लिएर आएको छु अबश्य प्रयोग गरेर हेर्नुहोला यो सफ्टवेर प्रयोग गरिसकेपछी फेसबुक अनियाहू जस्ता हरेक साइटहरुमा सिधै च्याट गर्न सकिने अनि आफ्नो कम्प्युटरमा पनि लेख्न सकिने

अब नगरौं झन्झट unicode रोमनबाट नेपालीमा लेख्नको लागी साइट