16 June 2012

जिबन मा जान्नु पर्ने कुरा हरु...

1) सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस् 2) आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् र अरुलाई यो share गर्नुस् । 3) आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस् । 4) आफु भित्रको युवा  आत्मालाई सधैं जिवित राख्नुस् ।
5) धनीलाई र राम्रोलाई मात्र होइन गरीब र नराम्रोलाई पनि आत्मासात गर्ने बानी बसाल्नुस् । 6) जती सुकै दबाब लाई हल्का रुपमा लिने गर्नुस् र आफ्नो दिमाग लाई सधैं ठण्डा राख्नुस् ।  7) आफ्नो स्वभाबलाई बाताबरण अनुसार ढाल्ने कोशीस गर्नुस् । अरुको गल्तीलाई सके सम्म माफ गरी दिनुस् । 9) आफ्नो मन मिल्ने साथीहरु सके सम्म काम बनाउनुस् । 10) आफुलाई चाहनेहरुसँग हरेक पल खुशी रहनुस् । 11) आफ्नो confidence लाई सधैं उच्च् राख्नुस् । 12) जीवनमा आई पर्ने जोखिमहरुको लेखा जोखा राख्नुस् । 13) यो याद राख्नुस् कि पैसा सबै थोक होइन ।

No comments:

Post a Comment