14 July 2012

मायाँ,,

एउटा केटाले एउटी केटीलाई असाध्यै मायाँ गर्दो रहेछ एकदिन उसले त्यो केटीलाई आफ्ना मनका सबै कुराहरु भनेछ तर त्यो केटिले सिधै भनिछ म तिमीलाइ मायाँ गर्दिन  त्यो केटा ले THANK YOU भनेर आफ्ना साथिहरु सँग खाजा खान होटल तिर लागेछ जादा जादै बाटोमा उसको साथिले उसलाई सोध्छ के तिमीलाइ दुःख लागेन त्यो केटिले यसरी Direct तिमीलाई reject गर्दा केटाले भनेछ म किन दुःखी हुनु दुःखी त उ पो हुनु पर्ने  उसको साथिले अचम्म मान्दै फेरी सोध्छ किन???????? केटाले भन्छ किन की मैले त उसलाई गुमाएको छु जसले मलाई मायाँ गर्दैन  तर जसलाई उसले गुमाएकी छ उसले धेरै मायाँ गर्थो त्यो केटिलाई।

No comments:

Post a Comment