11 September 2014

पौष्टिकताले भरिपूर्ण अम्बा

अम्बा (अम्बक, बेलौती) स्वादिलो मात्रै हुँदैन । यो फल स्वास्थ्यको दृष्टिले समेत निकै उपयोगी हुन्छ । पौष्टिकताले भरिपूर्ण हुने अम्बालाई आयुर्वेदले अमृत फल भनेको छ । यो फल साँच्चै अमृत नै हुन्छ ।

मेथीका फाइदा

१ कपाल झर्न रोक्छ

मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।

२ चायाँबाट मुक्ति

24 February 2014

मेरो प्यारो परिवार

जगतको स्वोरुप भनेको आमा हुन, कर्म भनेको बुवा हुन सत्कर्म भनेको शिक्षा हो, आदर्श भनेको छोरो हो, इज्जत भनेको छोरी हो, भबिस्य भनेको गन्तब्य हो, प्राथना भनेको प्राप्ती हो  सृष्टी भनेको सन्तान हुन अनी सुख भनेको परिवार हो  
मेरो प्यारो परिवार |



जिन्दगी कस्तो ?

    मनिस जब गुण - नै गुण ले सम्पन्न हुन्छ तब नै सर्ब-गुणी कहलिन्छ, हुने बिरुवा को चिल्लो पात भने झै एउटा सुयोग्य ब्यक्ती हुन पनि सानै देखी सबै प्रभाब भरिएर प्रखर भएको हुन पर्दछ । देश को नेतृत्व अनुहार ले हैन बुद्धी ,बिबेक अनि साहश ले गरिन्छ । सबै सन्तान लाई सुख दिनु भन्दा पहिला दुख बुझाउनु होश ,हासो दिनु भन्दा पहिला रोदन को पिडा बुझाउनु होस यो थाहा

How to write Nepali in Google Chrome.