29 August 2013

हास्न सिक्दै छु

लामो  लाग्दै छ जिन्दगि यो बिबस्था मा जिउनु पर्दा
आखा भित्र आशु लुकाई बाहिरि हासो हास्नुपर्दा !

हासेकी छु छाती भित्र आशु बोकिबोकी
मेरो जिन्दगीको परिभा


षा दुख मात्रै बोकी ?

दिनहरु बितेकै छन् पिउदा पिउदै आशु
पिडा छ मुटु भित्र कसरी ? म हाशु

टुट्नु थियो टुट्यो मुटु सिउन सिक्दैछु
आखा बाट आशु झार्दै हास्न सिक्दैछु  !!

No comments:

Post a Comment