21 July 2013

Free मा Product Key लिनुहोस Microsoft Office 2007

Free मा Product Key लिनुहोस Microsoft Office 2007

मैले यहाँ भन्दा पहिला पनि Microsoft Office को बारेमा धेरै कुराहरु लेखिसकेको छु की जस्तै: Free मा नै Microsoft Office Full version Download गर्न सकिने जस्ता बिभिन्न शुझाभारू सजिलै टक्राएको छु यहाँ हरुको अगाडी Office Download गर्न चाहनुहुन्छ भने यहाँ... गएर Download गर्न सक्नुहुन्छ र यदी तपाईं संग पहिला देखि नै छ Microsoft


Office तर trial Version को चलाईराख्नुभेको छ भने म दिलाउने छु हजुरलाई त्यसको Product Key र कसरी त्यसलाई Insert गर्ने Microsoft Office मा भनेर पनि सिकाउने छु जुन त्यो Key अक्षर र अंक मिलेर पच्चिस ओटा रहेको हुन्छ यो पच्चिस ओटा Character यसरी Free मा मिल्न सम्भाबना कमै हुन्छ अब तपाईं आँफैले आफैलाई सोध्नुस न कती दिनदेखी यसको लागी Interent मा Search गरी खोज्दा-खोज्दा हैरान हुनुभएको थियो होला हैन र Ok मैले अलि बढी नै प्रशंसा गरें जस्तो लाग्यो माफ गर्नुहोला के गर्नु हेर्नुन जती लेखे पनि यो Keyboard को मसी भने कहिल्यै नसकिने...

१. सबैभन्दा पहिला तपाईं Microsoft Office को कुनै पनि Programs File खोल्नुहोस र हजुरले Program खोल्दा पक्कै पनि त्यहाँ Enter your Product  key भनी एउटा PopUp windows अबश्य खुलेको होला हैन त्यहाँ तपाइंले यो लिंकमा Click गरेर त्यहाँ खुलेको Windows मा देखिएको Code एक-एक गरी नबिराई Type Enter your product key भनेको खाली कोठामा Type गर्नुहोला

तपाइंले Code बराबर type गरीसकेसी त्यहाँ यहाँ माथीको चित्र मा झैं ठिक चिन्ह देख्नुहुनेछ र तल "Continue" मा Click गर्नुहोस
२. त्यसपछी अब हजुरले Continue मा Click गरेसी त्यहाँ अर्को Windows मा "Install" र "Customize" दुइ ओटा Option दिएको हुन्छ तपाइंले Customize मा Click गर्नुहोस (Install मा गर्दा पनि फरक पर्दैन) तर म अहिले यहाँ Customize मा Clikcगरेर बरण गर्दै छु

३. त्यसपछी अब त्यहाँ खुलेको Windows मा आफुले चाहेको लेख्नुहोस खाली कोठाहरुमा आफ्नै नाम राख्दा पनि हुन्छ

४. त्यसपछी अब तल "Install Now" मा Click गर्नुहोस र Product Key Activate हुन थालेको छ केहि समय पर्खानुहोला

५. त्यसपछी अन्तिमा "Close" Button दबाउनुहोला

 र बधाई छ तपाईंलाइ अब कहिले पनि तपाइंले Microsoft Office ले Product Key माग्ने छैन

No comments:

Post a Comment