15 April 2013

आमाको माया


एउटा जवान छोरा बुडि आमासँग बसिरहेको हुन्छ ..!

उस्को आमाले
एउता रुखमा बसेको पंक्षि लाई ईशारा गर्दै

आमा: छोरा त्यो के हो ??

छोरा : आमा त्यो कौवा हो

फेरी पनि
आमाले सोद्नु भयो ..!
आमा : छोरा त्यो के हो ??

छोरा : आमा त्यो कौवा हो कौवा ..!
फेरी पनि आमाले सोद्नु हुन्छ ..!

आमा : छोरा त्यो के हो ??

छोरा लाई खुब रिश उठेछ र भन्नथालेछ                                  
आमा हजुर बुडि हुनुभयो अब
हजुरको दिमागमा ,,
गोबर भरियो हजुर पागल हुनु भयो ,,
मैले कती पटक भने त्यो कौवा हो कौवा ..!
फेरी पनि हजुरले सोदेको सोदे गर्नुहुन्छ ।।!

छोरा को कुराले आमाको आँखाबाट आसुँ
आयो ।।!

फेरी आमाले आँखाभरिको आसुँ पुछदै ..!
मायालु पारले भन्नु हुन्छ।।!!
छोरा जब त सानो थिस् त्यो बेला,!
तैले मलाई ३० पटक सोद्ने गर्थिस।।!
आमा त्यो के हो ??
तेतिबेला मैले ३० पटक,
तेरो गालामा मुइ खाँदै ,,
बाबु त्यो कौवा हो कौवा हो कौवा हो ।!!!!

तेसैले साथी हो यो .!! संसारमा आमाले दिने
जस्तो ..
प्रेम कोसैले दिन सक्दैन ।।!!

No comments:

Post a Comment