26 August 2012

नेपाली उखान तुक्का


भाग्यमानी को भूतै कमारो *** Lucky Person Ghost Servant
जुन गोरु को सिंह छैन त्एस्कै नाम तिखे *** Which Bull no horn that bull HORNY
कस्को बौ को के तागत *** whose father what vitamin
जो गाउँ को मुखिया उही बाटो हगुवा *** Who village leader, shit in
नजान्ने आगान टेडो *** No dance know, floor incline.
खाई न पाई छालाको टोपी लाई *** Eating na getting, putting leather cap
कागलाई बेल पाक्यो हर्स न विस्मात*** bel ripe, crow happy nor sad"
काग कराउदै गर्छ पिना सुक्दै गर्छ ***crow crying, pina drying
छन गेडी सबै मेरी छैनन गेडी सबै तेरी*** have balls all mine, don't have, all yours"
भोक मिठो कि भोजन?***hunger

19 August 2012

अब हजुरको कम्प्युटरको स्पीड बढाउने सजिलो टिप्स


1. Start Button मा क्लिक गरी Run मा क्लिक गर्नुहोस ।

2. अब Run Box मा regedit लेखि OK मा क्लिक गर्नुहोस ।

3. पहिला HKEY_CURRENT_USER अनि फेरी Control Panel र Desktop मा क्लिक गर्नुहोस

4. अब चित्रमा झै Menu Show Delay मा Right क्लिक गरी Modify मा क्लिक गर्नुहोस र 400 लाई हटाई 000 लेखी Ok मा क्लिक गर्नुहोस ।

5. अब एकचोटी हजुरको Computer Restart गर्नुहोस ।

हजुरले पहिला भन्दा आफ्नो कम्प्युटरको स्पीड बढेको महसुस गर्नु हुनेछ ।