7 July 2013
23 June 2013
बेगनास तालको श्वोच्छ बातावरण संगै सारंगी दाई
मन रमायो सारंगी तालै मा
पर्यो मायाँ माछी झैं जालै मा....
22 June 2013
20 June 2013
कर्लिम भ्यु टावर
बाग्लुङ जिल्लाको बिहुकोट अबस्थित कर्लिम को माथि थाम पर्यटकिय दृष्टिकोण ले निकै मनोरम यो ठाउँ बाट गाजाको धुरि, घुम्टेको धुरि, शिबधुरि लगाएत पस्चिम तर्फ गल्कोट को सबै जसो ठाँउ,द्रम खोला,अर्लङकोट, डाँसिकोट,सहित
गुल्मि जिल्लाको धेरै ठाँउ तथा उत्तरपुर्व तर्फ धौलागिरि,गौरिशंकर,माछापुच्छ्रेलगायतका दर्जनौ हिम श्रृङ्खला, बिहु को रामकोटको मन्दिर,बिहुँकोट
16 June 2013
15 June 2013
माया प्रेम मा परेपछी .....
यो कुरा तिमीलाई कसरी भनूँ? अन्योलमा छु। तर, अब म यो कुरा तिमीलाई भन्न सक्छु किनभने गुमाउनका लागि मसँग अब केही पनि बाँकी छैन। मैले सर्वस्व गुमाइसकेँ। तिमीले यो चिठी पढ्दा मैले संसार छोडिसकेकी हुनेछु, अथवा छोड्ने क्रममा हुनेछु।
तिम्रो जिन्दगी भन्नु नै पार्टी र केटीहरू थिए। मेरो जिन्दगी चाहिँ तिमी र काम थिए। यस दुनियाँमा रहेँ भने म तिमीप्रति आशक्त हुनेछु र तिम्रो यादले सताइनेछु। त्यसैले म आफ्नो १० वर्षको करिअर र सपनाहरूबाट बिदा
1 June 2013
कम्प्युटर छिटो बनाउने पाँच तरिका
कम्प्युटर, यो उपकरणसँग हाम्रो दैनिकी र रोजीरोटी नै जोडिइसकेको छ। कम्प्युटर बिना संसार मात्र होइन घरबार पनि चल्न सक्छ भन्ने सोच निक्कै कमसँग हुने अवस्था बनिसकेको छ। यसको माध्यम भएर नै हिसाब किताब देखी लेखन र सम्पर्क सबै हुने गर्दछ। त्यसो त अनलाइन भइसकेको दैनिकीमा यो नै इन्टरनेट र साथीभाईसँग जोडिने सर्म्पर्कमा बस्ने माध्यम हो। मनोरञ्जन देखी कार्यालयको काम अनि व्यवसायको प्रबर्द्धन सबै काम हुन्छ यो प्राविधिक बट्टो कम्प्युटरमा। घर वा कार्यालय २४ सै घण्टा जस्तो कम्प्युटर
25 April 2013
Nice song Janma Gaau Bihunkot....
कस्तो भयो जन्म गाउ बिहुकोट , जन्म गाउ बिहुन्कोट टाढा हुँदा झन आउछ झल्कोत
तल बग्यो काठेखोला जन्म भयो दुईदिन्को यो चोला मरेपछी जाने कहाँ होला !!!
तल बग्यो काठेखोला जन्म भयो दुईदिन्को यो चोला मरेपछी जाने कहाँ होला !!!
21 April 2013
17 April 2013
चैते दशै
Once again I want to wish you all a very Ram Nawami and happy Chaite Dashain ..
16 April 2013
मर्नु अगाडि मान्छे केमा पछुतो मान्दा रैछन्?
हामी अजर, अमर छैनौँ। हामी सबैलाई थाहा छ- एक दिन मर्नै पर्छ। तर यो सत्यलाई बिर्सन्छौँ र नमरेसम्म एकोहोरो दौडेको दौडेकै गर्छौँ। मृत्यु कसले देखेको छ र, हामी अहिले नै मृत्युको नजिक नहौँला। तर मृत्यु नजिकिएपछि, मृत्यु निश्चित भएपछि मानिसहरु के सोच्दा रहेछन् त? बोन्नी वेयरले धेरै वर्ष त्यसरी मृत्यु नजिक भएकाहरुको हेरविचार गर्ने काम गरिन्। उनले हेरविचार गरेकाहरुको तीनदेखि १२ हप्तासम्ममा मृत्यु हुन्थ्यो। त्यस्ता मृत्युशैय्यामा रहेका मानिसहरु नजिक रहेर काम गरेकी उनले धेरैलाई तपाईँलाई जीवनमा के कुरामा पछुतो छ त भनेर सोधेकी रहिछिन्। उनीहरुको जवाफमध्ये यी पाँच विषय धेरैले दोहोर्याएका रहेछन्-
1. I wish I’d had the courage to live a life true to myself, not the life others expected of me.
यो धेरैले महसूस गर्ने विषय रहेछ। मृत्युअगाडि मानिसहरुले आफ्नो इच्छा, सपनाहरुलाई फर्केर हेर्दा रहेछन्। अनि कति पूरा भयो कति भएन मूल्याङ्कन गर्न
15 April 2013
आमाको माया
एउटा जवान छोरा बुडि आमासँग बसिरहेको हुन्छ ..!
उस्को आमाले
एउता रुखमा बसेको पंक्षि लाई ईशारा गर्दै
आमा: छोरा त्यो के हो ??
छोरा : आमा त्यो कौवा हो
फेरी पनि
7 April 2013
Happy New Year 2070
The birth of New Year brings a great sense of joy and happiness of all. It marks the end of bygones, the sad and bad memories and sets the pace for a new and fresh life. New Year resolutions are bountiful and it gives a lot of hope and rejoices to take a New Year resolution and try your best to fulfill it throughout the year. Every year, the New Year gives us another chance to set right our mistakes and resolve ourselves not to commit them again. New Year also marks making new friends and getting into the general stream of the whole new humanity. Though most of the New Year resolutions are not fulfilled, we continue to take a new one every year with the hope that this year would be different. Let this hope survive as hope is the string that binds us all.Lets welcome the year which is fresh and new, may this new year bring many opportunites your way , to explore every joy of life and may your resolutions for the days ahead stay firm, turning all your dreams into reality and all your efforts into great achivements. New year brings just happiness not tear, all your problems will be finish. Have a great year ahead !! HAPPY NEW YEAR 2070 !!!
♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥
♥♥♥ HAPPY NEW YEAR 2070 ♥♥♥
♥♥♥ HAPPY NEW YEAR 2070 ♥♥♥
4 April 2013
बिदेशका नेपालीलाई बिचल्ली पार्ने अर्को निर्णय
(आज बुधवारको जनआस्था साप्ताहिकमा प्रकाशित समाचार)
● ददि सापकोटा
वाङलुङ स्थायी घर भएका नारायण रिजाल यतिखेर अष्ट्रियाको राजधानी भियनास्थित एक निजि कम्पनीमा काम गर्छन् । त्यहाँ उनको समय सकियो । नयाँ कम्पनीले उनलाई बोलाईरहेको छ, कामकोलागि । तर यता जागिर सकिने, नयाँ ठाउँको जागिर फुत्किने त्रासले उनी यतिखेर चिन्तित छन् ।
त्यसो हुनुको मूल कारण डा बाबुराम भट्टराईको मन्त्रीपरिषदले गरेको नितिहिन र अदुरदर्शी कारण हो । उनी जस्तै अर्को निजि कम्पनीमा काम गर्छन् बागलुङकै शिव सापकोटापनि । त्यहाँको भाषा र प्रचलन जाने बुझेका सापकोटापनि अलि राम्रो कामको खोजिमा छन् । तर उनलाई समस्या त्यहि परेको छ । (दोस्रो फोटोमा नारायण रिजाल र तेस्रो फोटोमा शिव सापकोटा) ।
अष्ट्रियामा कुनैपनि कम्पनीमा काम गर्दा जन्म मिति, प्रमाणपत्र र स्थायी ठेगानाको सक्कल चाहिन्छ । जुन सक्कलमा परराष्ट्र मन्त्रालयले सहि छाप लगाएर प्रमाणित गरेको हुनुपर्छ । त्यो सक्कल प्रमाण पत्र हाल परराष्ट्र मन्त्रालयले सहि हो भनेर लाहा छाप लगाई प्रमाणित (एटेस्टेड) नगरिदिँदा सापकोटा र रिजाल जस्ता धेरैलाई अहिले समस्या परेको छ ।
नेपालीहरुका सबै कागजपत्र पहिले गाविस, जिविस र जिल्ला प्रशासन कार्यालय हुँदै कानुन किताब खानामा अंग्रेजीमा अनुवाद गरिन्थ्यो । कानुन किताबले अनुवाद गरेको कागजपत्र परराष्ट्र मन्त्रालयले एटेस्टेड भन्दै सदर
25 March 2013
9 March 2013
4 March 2013
1 January 2013
मलाई छोडी नजाऊ, पाप तिमलाई लाग्ला है,,,,
मलाई छोडी नजाऊ, पाप तिमलाई लाग्ला है, बिरानो यो ठाउमा रुदै बस्नु पर्ला है,मेरो माया सम्झेर तिमीलाई, भिज्ला है आँसु ले पछेयेउरि
3 December 2012
जिन्दगीको क्षण
२०१२ को नोवेम्बर यो महिना कसैको लागि धेरै रमाइलो बन्यो त कसैको लागि निरास् नै निरास् दुख नै दुख , तेस्तै रह्यो मेरो जिन्दगीमा अरु बर्ष , अरु महिना जस्तो सहज रहेन | एका तिर आर्थिक संकट त अर्को तिर इमिग्रेसन SEF (पोर्तुगल सरकार ) ले दिएको दुख कस्ट , मलाई मात्रै हैन म सँगइ बस्ने साथीहरु को इस्थिती पनि उस्तै उहि दुःख उहि पिडा उहि अबस्था तेती मात्रै कहाँ हो र एउटा कम्पनी जो हामी ५० भन्दा धेरै .......2 December 2012
Social work in bihun 9 karlim baglung
धौलागिरी हिमाल को काख मा रहेको बाग्लुङ जिल्ला बिहु ९ कर्लिम सुन्दरी चोक देखी लेखानी श्रेष्ठ चोक सम्म खनियको ३ कि मि मोटर बाटो को ऊदघाटन कार्यक्रम
24 October 2012
Yespali Pani Pardesh Mai Bitne Bho Dashain ..
Wishing you happy and prosperous dashain. May this year brings you lots and lots of happiness in life and fulfill all your dreams.
19 October 2012
Free मा License Key प्राप्त गर्नुहोस 1 Year (Avast Antivirus)
तपाइंले आफ्नो Computer मा कुन Antivirus प्रयोग गर्नुहुन्छ पैसा तिरेर Original नै लगाउनुभएको छ भने त एकदमै राम्रो हो तर यदी Free को Antivirus लगाउनुभएको छ भने पक्कै पनि त्यो Antivirus एक महिनाको लागी होला र एक महिना पछी त्यसको Date सिध्दिन्छ होला हैंन त्यसपछी के गर्नुहुन्छ त्यसलाई हटाएर फेरी अर्को Antivirus खोज्न तिर लाग्नुहुन्छ अब Avast कै कुरा गरौँ न यसको पनि जम्मा एक महिनाको लागी मात्रै Trial version हुन्छ हुन त हरेक महिना पछी त्यसलाई Reinstall गर्न पनि मिल्छ तर म आज हजुरलाई यस Avast Antivirus एक चोटी Install गरेपछी एक वर्ष ढुक्क हुने गरी Registration License key free मा हासिल गर्ने उपाय सिकाउँछु मात्र यहाँ तल हेर्नुहोस
१. सबैभन्दा पहिला तपाईं यहाँ तलको "Register for your free avast! 1 Year license" मा Click गरेर जानुहोस अनि त्यहाँ Register को लागी त्यहाँ भने अनुसार Form भर्नुहोस जस्तै उदाहरणको लागी यहाँ तलको चित्र हेर्न पनि सकिन्छ कसरी Form भर्ने भनेर
6 October 2012
Free IELTS Review Resource
Here are two good IELTS review resources. Take note: these are FREE sites! Whooppee!
- English Online - Includes great mock exams (with downloadable answer sheets and keys to correction) and IELTS preparation tips. HIGHLY RECOMMENDED by this blog site!
- Go4English - Test your levels on grammar, vocabulary, listening, and reading. Also includes practice test materials.
29 September 2012
16 September 2012
TEEJ SONGS
New Nepali Teej Songs 2012 -Yaspali Nachchhu Dhalki Dhalki By Devi Gharti
जवानी चढेर हो कि मलाइ ता डर चिन्ता हरायो ..
Teej Song 2012 Pokhara Fewatal Ghumna By Pashupati Sharma ...
Nepali teej song aaja ta vetna aaudina hai kalu
जवानी चढेर हो कि मलाइ ता डर चिन्ता हरायो ..
Teej Song 2012 Pokhara Fewatal Ghumna By Pashupati Sharma ...
Nepali teej song aaja ta vetna aaudina hai kalu
26 August 2012
नेपाली उखान तुक्का
भाग्यमानी को भूतै कमारो *** Lucky Person Ghost Servant
जुन गोरु को सिंह छैन त्एस्कै नाम तिखे *** Which Bull no horn that bull HORNY
कस्को बौ को के तागत *** whose father what vitamin
जो गाउँ को मुखिया उही बाटो हगुवा *** Who village leader, shit in
नजान्ने आगान टेडो *** No dance know, floor incline.
खाई न पाई छालाको टोपी लाई *** Eating na getting, putting leather cap
कागलाई बेल पाक्यो हर्स न विस्मात*** bel ripe, crow happy nor sad"
काग कराउदै गर्छ पिना सुक्दै गर्छ ***crow crying, pina drying
छन गेडी सबै मेरी छैनन गेडी सबै तेरी*** have balls all mine, don't have, all yours"
भोक मिठो कि भोजन?***hunger
19 August 2012
अब हजुरको कम्प्युटरको स्पीड बढाउने सजिलो टिप्स
1. Start Button मा क्लिक गरी Run मा क्लिक गर्नुहोस ।
2. अब Run Box मा regedit लेखि OK मा क्लिक गर्नुहोस ।
3. पहिला HKEY_CURRENT_USER अनि फेरी Control Panel र Desktop मा क्लिक गर्नुहोस
4. अब चित्रमा झै Menu Show Delay मा Right क्लिक गरी Modify मा क्लिक गर्नुहोस र 400 लाई हटाई 000 लेखी Ok मा क्लिक गर्नुहोस ।
5. अब एकचोटी हजुरको Computer Restart गर्नुहोस ।
हजुरले पहिला भन्दा आफ्नो कम्प्युटरको स्पीड बढेको महसुस गर्नु हुनेछ ।
हजुरले पहिला भन्दा आफ्नो कम्प्युटरको स्पीड बढेको महसुस गर्नु हुनेछ ।
16 July 2012
Subscribe to:
Posts (Atom)

















