गुल्मि जिल्लाको धेरै ठाँउ तथा उत्तरपुर्व तर्फ धौलागिरि,गौरिशंकर,माछापुच्छ्रेलगायतका दर्जनौ हिम श्रृङ्खला, बिहु को रामकोटको मन्दिर,बिहुँकोट
को मन्दिर ,लेखानि ,रेश, सिगाना ,भकुन्डे,धम्जा,तङ्ग्राम ,पाला, भिमपोखरा,बाग्लुङ बजार, मालिका लगाएत बाग्लुङ्ग का अधिकांश ठाउँ हुदै पर्वत र म्याग्दि का धेरै ठाँउको अबलोकन गर्न सकिन्छ।आफैमा वरिपरि सल्लाको घारि तथा जौछरे बन, लेक मा रहेको ठुलो पोखरि नागवेलि आकारमा रहेको मध्य पहाडि राजमार्ग ले सजिएको यो ठाँउमा भ्यु टावर तथा पिकनिक स्पोर्ट निर्माण भै नेपाली काँग्रेस का सभापति शुसिल कोईराला बाट संउद्घाटन समेत भै सकेको छ।

No comments:
Post a Comment