Community Building opening program. This Building made by karlim youth whose working in Japan.
1 July 2012
बाग्लुङ जिल्लाको परिचय
बाग्लुङ जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल सदरमुकामको रुपमा रहेको छ । झोलुङ्गे पुलको जिल्लाको उपनामले समेत परिचित यस जिल्ला झण्डै नेपालको नक्सासँग मिल्दोजुल्दो आकारमा पूर्व-पश्चिम भै फैलिएको छ । यस जिल्लाको सदरमुकाम सुदूर पूर्व कुनामा अवस्थित बाग्लुङ बजार हो । कुल १७८४ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस जिल्लालाई ३ संसदीय क्षेत्र, १३ इलाका, १ नगरपालिका र ५९ गा.वि.स.हरुमा विभाजन गरिएको छ ।
30 June 2012
बागलुङको बिहुंलाई पर्यटकिय क्षेत्र घोषणा गर्न माग
बागलुङको विहुँ गाविसलाई स्थानियले पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्न माग गरेका छन् । उनिरुले स्थानिय लागतमा बिहुं ६ रामकोटमा रहेको शिवालय मन्दिरको पूर्ननिर्माण गरि त्रिपुरेश्वर महादेवको रुपमा पश्चिमाचलकै नमूना मन्दिरको निर्माण गरेका छन् ।
29 June 2012
Hario Danda Mathi - Ram Chandra Kafle (Remix)
आज दहि चिउरा खानुका साथै मानो रोपी मुरी उब्जाउने असारे १५ को किशानि पर्व मा सबै कृषकहरुलाई शुभकामना !!!
16 June 2012
जिबन मा जान्नु पर्ने कुरा हरु...
1) सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस्
2) आफ्नो वास्तविक मुस्कानलाई सधैं
साथमा राख्नुस् र अरुलाई यो share गर्नुस् ।
3) आफ्नो छिमेकिहरु प्रति सधैं
मद्दतको भावना राख्नुस् ।
4) आफु भित्रको युवा
आत्मालाई सधैं जिवित राख्नुस् ।
कस्तो सपना देखेमा कस्तो फल मिल्छ ?
सपना फल
आकाशमा मास्तिर उड्नु टाढा-टाढाको यात्रा गरिन्छ, जसले
लाभहुन्छ ।
. आकाशमा उड्नु लाभ हुन्छ ।
.
आकाशबाट झर्नु समाजमा बेइज्जती हुन्छ ।
.
आकाश देख्नु प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त
हुन्छ । .
आकाशमा बादल देख्नु सरकारको कृपा हुन्छ,
व्यवसायमा वृद्धि हुन्छ ।
18 March 2012
31 December 2011
Happy New Year 2012
Goodbye 2011 .. Welcome 2012 !
I would like to wish you all a very Happy New Year! May 2012 enter your lives bringing you all the best of health, wealth, prosperity, love and happiness. May all your resolutions and wishes come true in 2012.22 December 2011
21 December 2011
17 October 2011
Tihar song
बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरणालाई नियालेर नि तिर्खाईमा तड्पिए पनि, सहसको बाटो परिवर्तण नहोस् यात्रा निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो आटुट बलिरहोसयहि छ मेरो भावना, Shubha Deepawali ko हार्दिक मङ्गलमय शुभकामना! शुभकामना!! शुभकामना!!!
5 October 2011
बडा दशैं २०६८
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ॥
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥
जय त्वं देवि चामुण्डे जय भूतापहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ॥
ब्रह्मा करोतु दीर्घायुर्विष्णु: करोतु सम्पद: ।
हरो हरतु पापानि गात्रं रक्षतु चण्डिका ॥
आवाहनं न जानामि न जानामि समर्पूणम् ।
पूजां चैव न जानामि क्षम्यतां परमेश्र्वरि ॥
महान चाड़ बड़ा दशैं २०६८ को पावन अबसरमा हरेक सुख
दुखमा हाते मालो गर्दै दुनिया को हरेक कुना-कुनामा रहनुहुने संपूर्ण
नेपाली बुवा-आमा तथा दाजुभाई दिदिबहिनिहरुमा सुख शान्ती समृदी को हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछु |
26 September 2011
दशैं को याद ...
दशैं आएको महशुस गराउँछ ।
हामी प्रदेशमा बस्नेहरुलाई
फेरि एकचोटी दु:खी तुल्याउँछ ।।
गाउँघर र आफन्तको याद दिलाउँछ ।।।
लाग्छ…
तितेपाती र सयपत्री फुलिसके होलान
खेतैभरी धानका बाला झुलिसके होलान ।
मठ मन्दिरमा सङ्खघण्ट बजिरहेका होलान
चम्राली र लिङ्गे पिङ्ग मच्चिरहेका होलान ।
साथी सङ्गी सबै गाउँमा फर्कि सके होलान
हाँसो ठट्टा गर्नु पर्दा मलाई सम्झे होलान ।
गाउँघरमा दशैं भरी धुमधाम भएको होला
हाम्रो सानो घरमा मात्र सुन्सान भएको होला ।
आगनीमा कुकुर भुक्दा छोरै आयो ठान्लान
बाहिर हेर्दा कोहि नदेखी साह्रै दु:ख मान्लान ।
2 July 2011
A Beautiful Angel
......... , . - . - , _ , .......
......... ) ` - . .> ' `( .......
........ / . . . .`\ . . \ ........
........ |. . . . . |. . .| ........
......... \ . . . ./ . ./ .........
........... `=(\ /.=` .............
............. `-;`.-' .............
............... `)| ... , .........
................ || _.-'| .........
............. ,_|| \_,/ ...........
....... , ..... \|| .' ............
....... |\ |\ ,. ||/ ..............
.... ,..\` | /|.,|Y\, .............
..... '-...'-._..\||/ .............
......... >_.-`Y| .................
.............. ,_|| ...............
......... ) ` - . .> ' `( .......
........ / . . . .`\ . . \ ........
........ |. . . . . |. . .| ........
......... \ . . . ./ . ./ .........
........... `=(\ /.=` .............
............. `-;`.-' .............
............... `)| ... , .........
................ || _.-'| .........
............. ,_|| \_,/ ...........
....... , ..... \|| .' ............
....... |\ |\ ,. ||/ ..............
.... ,..\` | /|.,|Y\, .............
..... '-...'-._..\||/ .............
......... >_.-`Y| .................
.............. ,_|| ...............
29 April 2011
14 April 2011
Out with the old, in with the new...
Wishing you Happy New Year!
May 2068 bring you all of your hope n dreams come true...
Thank you for coming in and checking back often with Smiley's Sweets and Creations.
I hope to give you more to look at in 2068
26 March 2011
Broken Wings

My wings are broken and damaged. My heart is in pain. My eyes are dry and I can not cry. The tears I shed was from my soul. I am broken and bleeding please stop the pain. Give my wings a chance to heal. Give my heart a chance to mend. As each day goes by stronger. Maybe soon I will fly. Allowing the wind to bring me up and touch the sky. That is where I know you will be to heal my broken wings and allow my heart to feel again.
19 March 2011
17 March 2011
16 March 2011
Feel this pain
With my eyes all I see is a world of pain and sorrow. How can people laugh and smile when there is sorrow around them. My heart breaks everyday to see such pain going on around me. How can one hurt someone in ways that you can not heal. The worst thing to see is someone's soul broken. The pain of that I wish not for anyone to bare.
14 March 2011
रात पर्नु अगाडि
अहिले आइपरेको यो जटिल परिस्थितिको लागि म कत्तिको दोषी छु,मलाई थाहा छैन तर आफूलाई दोषैरहित पनि भन्न सक्दिन। विवेक शून्य छु,कुनै निर्णय गर्न सकेकी छैन। प्रमोदसँग धेरै पटक फोन गरेर कुरा गर्ने कोशिश गरिसकेँ,पहिला त उसको मोबाइलमा कल नै लाग्दैन,लागेको कल ऊ उठाउँदैन,कदाचित उठाइ हाले पनि “सरी बिनु,अहिले म एकदम बिजी छु” भनी फोन राखिहाल्छ। उसको यो व्यस्तता भनौँ या उपेक्षा,मलाई पचाउन गाह्रो परिरहेको छ।
ऊ त्यही प्रमोद थियो जो मसँग सँगै बाँच्ने र मर्ने वाचा गर्थ्यो। मेरो व्यस्ततामा पनि झिँझो नमानी मेरो निम्ति घण्टौ पर्खन सक्थ्यो अनि मसँग भेट्न कस्तै बाधा अड्चनहरुको पनि परवाह गर्दैनथ्यो। अहिले परिस्थिति उल्टिएको छ। म उसलाई भेट्न र आइ परेको समस्या अवगत गराउन आतुर छु। ऊ भने मेरो कुनै वास्ता गरिरहेकै छैन। ऊ मसँग कुन बेलाको साटो फेर्न खोजिरहेछ,उही जानोस् ,मैले त मात्र केही मिनेट भेटेर ऊसँग कुरा गर्न चाहेकी हुँ।
11 March 2011
जानी राखौ ल !
@ ईंग्लिश शब्द "queue" मात्र एउटा ईंग्लिश शब्द हो जसको last को ४ वटा अक्षर हटाइदिए पनि same pronounced हुन्छ ।
@ ईंग्लिश शब्दहरु मध्य "set" शब्दको सबैभन्दा धेरै परिभाषा हुन्छ ।
@ ईंग्लिशमा "French kiss" भनेर जुन शब्द चिनिन्छ त्यही शब्द फ्रान्समा "English kiss" भनेर चिनिन्छ ।
@ Alphabetical order मा भनेको सबै भन्दा लामो ईंग्लिश शब्द "Almost" हो ।
@ Vowel बिनाको लामो शब्द "Rhythm" हो ।
@ साङ्ग्ला आफ्नो टाउको काटिए पनि धेरै हप्ता सम्म बाँच्न सक्छ ।
@ मानवको thigh को हाड्डी concrete भन्दा पनि बलियो हुन्छ ।
@ आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।
@ ईंग्लिश शब्दहरु मध्य "set" शब्दको सबैभन्दा धेरै परिभाषा हुन्छ ।
@ ईंग्लिशमा "French kiss" भनेर जुन शब्द चिनिन्छ त्यही शब्द फ्रान्समा "English kiss" भनेर चिनिन्छ ।
@ Alphabetical order मा भनेको सबै भन्दा लामो ईंग्लिश शब्द "Almost" हो ।
@ Vowel बिनाको लामो शब्द "Rhythm" हो ।
@ साङ्ग्ला आफ्नो टाउको काटिए पनि धेरै हप्ता सम्म बाँच्न सक्छ ।
@ मानवको thigh को हाड्डी concrete भन्दा पनि बलियो हुन्छ ।
@ आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।
10 March 2011
एकैछिन हासौ ल !
बाबु:- छोरा, आजको जाँच कस्तो भयो ?
छोरा:- बाबा, अलि बिग्रीयो जस्तो छ !
बाबु:-यही हो तैँले पढेको, भोलीको जाँच पनि बिग्रियो भने मलाई बाबा नभन्।
(भोलीपल्ट छोरा जाँच सक्काएर फर्कन्छ)
बाबु:- आजको जाँच चाहीँ कस्तो भयो नि ?
छोरा:- सरी, गोविन्द जी, आजको जाँच पनि बिग्रियो ।
1 March 2011
यादहरु.....
छुटेपछि तिम्रो र मेरो साथ
रुदै काट्नु पर्याछ दिन र रात !!मनमा पिर आखामा आशु
छुटिएर टाढीदा नङ र मासु !!
गास र बासको नहुदा टुङ्गो
दुनियाले बनाउदा हलुङ्गो !!
सत्रु बैरी भाहोलान एकै ठाउँ !!
दुख गर्न शहरमा पस्या छु
दोबाटोमा कुरेर वस्या छु !!
आफ्नै देशमा पाएत राम्रो काम
के आउथे र अर्काको नौलो ठाउँ !!
14 February 2011
12 February 2011
भैगो अब न बोले हुन्छ प्रिय
भैगो अब न बोले हुन्छ प्रिय,
बोल्दा बोली महगो पर्ने भए ।
छोडिदेउ मलाई भेट्न अब,
भेट्दा तिमीलाइ बात लाग्ने भए । ।
बिन्ती मलाई पराइ न भन,
आफ्नो भन्न न सक्ने भए ।
हासो खुसी दिन्छु न भन,
म माथी तिम्रो माया न रहे । ।
सपनी मेरो नदेखे हुन्छ प्रिय,
तिम्रो सिउदो पराइको नासो भए ।
मैले मात्र तिमिलाइ सम्झिने किन,
तिम्रो माया अब पराइको नै हुने भए ।
11 February 2011
You will never know
In my heart, my head and my soul.
You will never know, how I yearn and ache and pine inside.
How it hurts my heart, my head and my soul.
You will never cry, until the day that I must die and know what it is in my heart my head and my soul.
For all enternity, my one and only true love, my heart’s one and only true desire.....
Subscribe to:
Posts (Atom)