मन रमायो सारंगी तालै मा
पर्यो मायाँ माछी झैं जालै मा....
बाग्लुङ जिल्लाको बिहुकोट अबस्थित कर्लिम को माथि थाम पर्यटकिय दृष्टिकोण ले निकै मनोरम यो ठाउँ बाट गाजाको धुरि, घुम्टेको धुरि, शिबधुरि लगाएत पस्चिम तर्फ गल्कोट को सबै जसो ठाँउ,द्रम खोला,अर्लङकोट, डाँसिकोट,सहित
हामी अजर, अमर छैनौँ। हामी सबैलाई थाहा छ- एक दिन मर्नै पर्छ। तर यो सत्यलाई बिर्सन्छौँ र नमरेसम्म एकोहोरो दौडेको दौडेकै गर्छौँ। मृत्यु कसले देखेको छ र, हामी अहिले नै मृत्युको नजिक नहौँला। तर मृत्यु नजिकिएपछि, मृत्यु निश्चित भएपछि मानिसहरु के सोच्दा रहेछन् त? बोन्नी वेयरले धेरै वर्ष त्यसरी मृत्यु नजिक भएकाहरुको हेरविचार गर्ने काम गरिन्। उनले हेरविचार गरेकाहरुको तीनदेखि १२ हप्तासम्ममा मृत्यु हुन्थ्यो। त्यस्ता मृत्युशैय्यामा रहेका मानिसहरु नजिक रहेर काम गरेकी उनले धेरैलाई तपाईँलाई जीवनमा के कुरामा पछुतो छ त भनेर सोधेकी रहिछिन्। उनीहरुको जवाफमध्ये यी पाँच विषय धेरैले दोहोर्याएका रहेछन्-
The birth of New Year brings a great sense of joy and happiness of all. It marks the end of bygones, the sad and bad memories and sets the pace for a new and fresh life. New Year resolutions are bountiful and it gives a lot of hope and rejoices to take a New Year resolution and try your best to fulfill it throughout the year. Every year, the New Year gives us another chance to set right our mistakes and resolve ourselves not to commit them again. New Year also marks making new friends and getting into the general stream of the whole new humanity. Though most of the New Year resolutions are not fulfilled, we continue to take a new one every year with the hope that this year would be different. Let this hope survive as hope is the string that binds us all.
२०१२ को नोवेम्बर यो महिना कसैको लागि धेरै रमाइलो बन्यो त कसैको लागि निरास् नै निरास् दुख नै दुख , तेस्तै रह्यो मेरो जिन्दगीमा अरु बर्ष , अरु महिना जस्तो सहज रहेन | एका तिर आर्थिक संकट त अर्को तिर इमिग्रेसन SEF (पोर्तुगल सरकार ) ले दिएको दुख कस्ट , मलाई मात्रै हैन म सँगइ बस्ने साथीहरु को इस्थिती पनि उस्तै उहि दुःख उहि पिडा उहि अबस्था तेती मात्रै कहाँ हो र एउटा कम्पनी जो हामी ५० भन्दा धेरै .......