29 August 2013
21 July 2013
Video तथा MP3 कसरी काट्ने Real Player को सहाएताले
तपाईं हामीले Video अथवा MP3 Cut गर्नु पर्यो भने Video Cutter अनि MP3 Cutter छुट्टा-छुटै को Software खोज्छौं त्र म हजुरलाई एउटै Software बाट २ काम गर्न मिल्ने Real Player को माध्यमबाट त्यसैले आउनुस आज म हजुरलाई एक सजिलो तरीका बाट Video अनि MP3 काट्न सिकाउँछु यदी तपाईं ५ मिनेट को video लाई काटेर कम्ती गर्ने अथवा Video को नचाहिने Scene हरु लाई काट्ने र Mp3 पनि सजिलै संग काट्न सकिने यदी तपाईं लाई Video तथा MP3 को अगाडी पछाडी को भाग कहाँको काट्न परेको छ Real Player बाट काट्न सकिन्छ
त्यसको लागी तपाईंको Computer मा Real Player हुन जरुरी छ यदी हजुर संग Real Player छैन भने यो तलको लिंकमा गएर Download गर्नुहोस
Download...
Free मा Product Key लिनुहोस Microsoft Office 2007
Free मा Product Key लिनुहोस Microsoft Office 2007
मैले यहाँ भन्दा पहिला पनि Microsoft Office को बारेमा धेरै कुराहरु लेखिसकेको छु की जस्तै: Free मा नै Microsoft Office Full version Download गर्न सकिने जस्ता बिभिन्न शुझाभारू सजिलै टक्राएको छु यहाँ हरुको अगाडी Office Download गर्न चाहनुहुन्छ भने यहाँ... गएर Download गर्न सक्नुहुन्छ र यदी तपाईं संग पहिला देखि नै छ Microsoft
7 July 2013
23 June 2013
बेगनास तालको श्वोच्छ बातावरण संगै सारंगी दाई
मन रमायो सारंगी तालै मा
पर्यो मायाँ माछी झैं जालै मा....
22 June 2013
20 June 2013
कर्लिम भ्यु टावर

गुल्मि जिल्लाको धेरै ठाँउ तथा उत्तरपुर्व तर्फ धौलागिरि,गौरिशंकर,माछापुच्छ्रेलगायतका दर्जनौ हिम श्रृङ्खला, बिहु को रामकोटको मन्दिर,बिहुँकोट
16 June 2013
15 June 2013
माया प्रेम मा परेपछी .....
यो कुरा तिमीलाई कसरी भनूँ? अन्योलमा छु। तर, अब म यो कुरा तिमीलाई भन्न सक्छु किनभने गुमाउनका लागि मसँग अब केही पनि बाँकी छैन। मैले सर्वस्व गुमाइसकेँ। तिमीले यो चिठी पढ्दा मैले संसार छोडिसकेकी हुनेछु, अथवा छोड्ने क्रममा हुनेछु।
तिम्रो जिन्दगी भन्नु नै पार्टी र केटीहरू थिए। मेरो जिन्दगी चाहिँ तिमी र काम थिए। यस दुनियाँमा रहेँ भने म तिमीप्रति आशक्त हुनेछु र तिम्रो यादले सताइनेछु। त्यसैले म आफ्नो १० वर्षको करिअर र सपनाहरूबाट बिदा
1 June 2013
कम्प्युटर छिटो बनाउने पाँच तरिका
कम्प्युटर, यो उपकरणसँग हाम्रो दैनिकी र रोजीरोटी नै जोडिइसकेको छ। कम्प्युटर बिना संसार मात्र होइन घरबार पनि चल्न सक्छ भन्ने सोच निक्कै कमसँग हुने अवस्था बनिसकेको छ। यसको माध्यम भएर नै हिसाब किताब देखी लेखन र सम्पर्क सबै हुने गर्दछ। त्यसो त अनलाइन भइसकेको दैनिकीमा यो नै इन्टरनेट र साथीभाईसँग जोडिने सर्म्पर्कमा बस्ने माध्यम हो। मनोरञ्जन देखी कार्यालयको काम अनि व्यवसायको प्रबर्द्धन सबै काम हुन्छ यो प्राविधिक बट्टो कम्प्युटरमा। घर वा कार्यालय २४ सै घण्टा जस्तो कम्प्युटर
25 April 2013
Nice song Janma Gaau Bihunkot....
कस्तो भयो जन्म गाउ बिहुकोट , जन्म गाउ बिहुन्कोट टाढा हुँदा झन आउछ झल्कोत
तल बग्यो काठेखोला जन्म भयो दुईदिन्को यो चोला मरेपछी जाने कहाँ होला !!!
तल बग्यो काठेखोला जन्म भयो दुईदिन्को यो चोला मरेपछी जाने कहाँ होला !!!
21 April 2013
17 April 2013
चैते दशै
Once again I want to wish you all a very Ram Nawami and happy Chaite Dashain ..
16 April 2013
मर्नु अगाडि मान्छे केमा पछुतो मान्दा रैछन्?

1. I wish I’d had the courage to live a life true to myself, not the life others expected of me.
यो धेरैले महसूस गर्ने विषय रहेछ। मृत्युअगाडि मानिसहरुले आफ्नो इच्छा, सपनाहरुलाई फर्केर हेर्दा रहेछन्। अनि कति पूरा भयो कति भएन मूल्याङ्कन गर्न
15 April 2013
आमाको माया
एउटा जवान छोरा बुडि आमासँग बसिरहेको हुन्छ ..!
उस्को आमाले
एउता रुखमा बसेको पंक्षि लाई ईशारा गर्दै
आमा: छोरा त्यो के हो ??
छोरा : आमा त्यो कौवा हो
फेरी पनि
7 April 2013
Happy New Year 2070

Lets welcome the year which is fresh and new, may this new year bring many opportunites your way , to explore every joy of life and may your resolutions for the days ahead stay firm, turning all your dreams into reality and all your efforts into great achivements. New year brings just happiness not tear, all your problems will be finish. Have a great year ahead !! HAPPY NEW YEAR 2070 !!!
♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥
♥♥♥ HAPPY NEW YEAR 2070 ♥♥♥
♥♥♥ HAPPY NEW YEAR 2070 ♥♥♥
4 April 2013
बिदेशका नेपालीलाई बिचल्ली पार्ने अर्को निर्णय
(आज बुधवारको जनआस्था साप्ताहिकमा प्रकाशित समाचार)
● ददि सापकोटा
वाङलुङ स्थायी घर भएका नारायण रिजाल यतिखेर अष्ट्रियाको राजधानी भियनास्थित एक निजि कम्पनीमा काम गर्छन् । त्यहाँ उनको समय सकियो । नयाँ कम्पनीले उनलाई बोलाईरहेको छ, कामकोलागि । तर यता जागिर सकिने, नयाँ ठाउँको जागिर फुत्किने त्रासले उनी यतिखेर चिन्तित छन् ।
त्यसो हुनुको मूल कारण डा बाबुराम भट्टराईको मन्त्रीपरिषदले गरेको नितिहिन र अदुरदर्शी कारण हो । उनी जस्तै अर्को निजि कम्पनीमा काम गर्छन् बागलुङकै शिव सापकोटापनि । त्यहाँको भाषा र प्रचलन जाने बुझेका सापकोटापनि अलि राम्रो कामको खोजिमा छन् । तर उनलाई समस्या त्यहि परेको छ । (दोस्रो फोटोमा नारायण रिजाल र तेस्रो फोटोमा शिव सापकोटा) ।
अष्ट्रियामा कुनैपनि कम्पनीमा काम गर्दा जन्म मिति, प्रमाणपत्र र स्थायी ठेगानाको सक्कल चाहिन्छ । जुन सक्कलमा परराष्ट्र मन्त्रालयले सहि छाप लगाएर प्रमाणित गरेको हुनुपर्छ । त्यो सक्कल प्रमाण पत्र हाल परराष्ट्र मन्त्रालयले सहि हो भनेर लाहा छाप लगाई प्रमाणित (एटेस्टेड) नगरिदिँदा सापकोटा र रिजाल जस्ता धेरैलाई अहिले समस्या परेको छ ।
नेपालीहरुका सबै कागजपत्र पहिले गाविस, जिविस र जिल्ला प्रशासन कार्यालय हुँदै कानुन किताब खानामा अंग्रेजीमा अनुवाद गरिन्थ्यो । कानुन किताबले अनुवाद गरेको कागजपत्र परराष्ट्र मन्त्रालयले एटेस्टेड भन्दै सदर
25 March 2013
9 March 2013
4 March 2013
1 January 2013
मलाई छोडी नजाऊ, पाप तिमलाई लाग्ला है,,,,
मलाई छोडी नजाऊ, पाप तिमलाई लाग्ला है, बिरानो यो ठाउमा रुदै बस्नु पर्ला है,मेरो माया सम्झेर तिमीलाई, भिज्ला है आँसु ले पछेयेउरि
Subscribe to:
Posts (Atom)