25 April 2013
Nice song Janma Gaau Bihunkot....
कस्तो भयो जन्म गाउ बिहुकोट , जन्म गाउ बिहुन्कोट टाढा हुँदा झन आउछ झल्कोत
तल बग्यो काठेखोला जन्म भयो दुईदिन्को यो चोला मरेपछी जाने कहाँ होला !!!
तल बग्यो काठेखोला जन्म भयो दुईदिन्को यो चोला मरेपछी जाने कहाँ होला !!!
21 April 2013
17 April 2013
चैते दशै
Once again I want to wish you all a very Ram Nawami and happy Chaite Dashain ..
16 April 2013
मर्नु अगाडि मान्छे केमा पछुतो मान्दा रैछन्?

1. I wish I’d had the courage to live a life true to myself, not the life others expected of me.
यो धेरैले महसूस गर्ने विषय रहेछ। मृत्युअगाडि मानिसहरुले आफ्नो इच्छा, सपनाहरुलाई फर्केर हेर्दा रहेछन्। अनि कति पूरा भयो कति भएन मूल्याङ्कन गर्न
15 April 2013
आमाको माया
एउटा जवान छोरा बुडि आमासँग बसिरहेको हुन्छ ..!
उस्को आमाले
एउता रुखमा बसेको पंक्षि लाई ईशारा गर्दै
आमा: छोरा त्यो के हो ??
छोरा : आमा त्यो कौवा हो
फेरी पनि
7 April 2013
Happy New Year 2070

Lets welcome the year which is fresh and new, may this new year bring many opportunites your way , to explore every joy of life and may your resolutions for the days ahead stay firm, turning all your dreams into reality and all your efforts into great achivements. New year brings just happiness not tear, all your problems will be finish. Have a great year ahead !! HAPPY NEW YEAR 2070 !!!
♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥
♥♥♥ HAPPY NEW YEAR 2070 ♥♥♥
♥♥♥ HAPPY NEW YEAR 2070 ♥♥♥
4 April 2013
बिदेशका नेपालीलाई बिचल्ली पार्ने अर्को निर्णय
(आज बुधवारको जनआस्था साप्ताहिकमा प्रकाशित समाचार)
● ददि सापकोटा
वाङलुङ स्थायी घर भएका नारायण रिजाल यतिखेर अष्ट्रियाको राजधानी भियनास्थित एक निजि कम्पनीमा काम गर्छन् । त्यहाँ उनको समय सकियो । नयाँ कम्पनीले उनलाई बोलाईरहेको छ, कामकोलागि । तर यता जागिर सकिने, नयाँ ठाउँको जागिर फुत्किने त्रासले उनी यतिखेर चिन्तित छन् ।
त्यसो हुनुको मूल कारण डा बाबुराम भट्टराईको मन्त्रीपरिषदले गरेको नितिहिन र अदुरदर्शी कारण हो । उनी जस्तै अर्को निजि कम्पनीमा काम गर्छन् बागलुङकै शिव सापकोटापनि । त्यहाँको भाषा र प्रचलन जाने बुझेका सापकोटापनि अलि राम्रो कामको खोजिमा छन् । तर उनलाई समस्या त्यहि परेको छ । (दोस्रो फोटोमा नारायण रिजाल र तेस्रो फोटोमा शिव सापकोटा) ।
अष्ट्रियामा कुनैपनि कम्पनीमा काम गर्दा जन्म मिति, प्रमाणपत्र र स्थायी ठेगानाको सक्कल चाहिन्छ । जुन सक्कलमा परराष्ट्र मन्त्रालयले सहि छाप लगाएर प्रमाणित गरेको हुनुपर्छ । त्यो सक्कल प्रमाण पत्र हाल परराष्ट्र मन्त्रालयले सहि हो भनेर लाहा छाप लगाई प्रमाणित (एटेस्टेड) नगरिदिँदा सापकोटा र रिजाल जस्ता धेरैलाई अहिले समस्या परेको छ ।
नेपालीहरुका सबै कागजपत्र पहिले गाविस, जिविस र जिल्ला प्रशासन कार्यालय हुँदै कानुन किताब खानामा अंग्रेजीमा अनुवाद गरिन्थ्यो । कानुन किताबले अनुवाद गरेको कागजपत्र परराष्ट्र मन्त्रालयले एटेस्टेड भन्दै सदर
25 March 2013
9 March 2013
4 March 2013
1 January 2013
मलाई छोडी नजाऊ, पाप तिमलाई लाग्ला है,,,,
मलाई छोडी नजाऊ, पाप तिमलाई लाग्ला है, बिरानो यो ठाउमा रुदै बस्नु पर्ला है,मेरो माया सम्झेर तिमीलाई, भिज्ला है आँसु ले पछेयेउरि
3 December 2012
जिन्दगीको क्षण

2 December 2012
Social work in bihun 9 karlim baglung
धौलागिरी हिमाल को काख मा रहेको बाग्लुङ जिल्ला बिहु ९ कर्लिम सुन्दरी चोक देखी लेखानी श्रेष्ठ चोक सम्म खनियको ३ कि मि मोटर बाटो को ऊदघाटन कार्यक्रम
24 October 2012
Yespali Pani Pardesh Mai Bitne Bho Dashain ..
Wishing you happy and prosperous dashain. May this year brings you lots and lots of happiness in life and fulfill all your dreams.
19 October 2012
Free मा License Key प्राप्त गर्नुहोस 1 Year (Avast Antivirus)
तपाइंले आफ्नो Computer मा कुन Antivirus प्रयोग गर्नुहुन्छ पैसा तिरेर Original नै लगाउनुभएको छ भने त एकदमै राम्रो हो तर यदी Free को Antivirus लगाउनुभएको छ भने पक्कै पनि त्यो Antivirus एक महिनाको लागी होला र एक महिना पछी त्यसको Date सिध्दिन्छ होला हैंन त्यसपछी के गर्नुहुन्छ त्यसलाई हटाएर फेरी अर्को Antivirus खोज्न तिर लाग्नुहुन्छ अब Avast कै कुरा गरौँ न यसको पनि जम्मा एक महिनाको लागी मात्रै Trial version हुन्छ हुन त हरेक महिना पछी त्यसलाई Reinstall गर्न पनि मिल्छ तर म आज हजुरलाई यस Avast Antivirus एक चोटी Install गरेपछी एक वर्ष ढुक्क हुने गरी Registration License key free मा हासिल गर्ने उपाय सिकाउँछु मात्र यहाँ तल हेर्नुहोस
१. सबैभन्दा पहिला तपाईं यहाँ तलको "Register for your free avast! 1 Year license" मा Click गरेर जानुहोस अनि त्यहाँ Register को लागी त्यहाँ भने अनुसार Form भर्नुहोस जस्तै उदाहरणको लागी यहाँ तलको चित्र हेर्न पनि सकिन्छ कसरी Form भर्ने भनेर
6 October 2012
Free IELTS Review Resource
Here are two good IELTS review resources. Take note: these are FREE sites! Whooppee!
- English Online - Includes great mock exams (with downloadable answer sheets and keys to correction) and IELTS preparation tips. HIGHLY RECOMMENDED by this blog site!
- Go4English - Test your levels on grammar, vocabulary, listening, and reading. Also includes practice test materials.
29 September 2012
16 September 2012
TEEJ SONGS
New Nepali Teej Songs 2012 -Yaspali Nachchhu Dhalki Dhalki By Devi Gharti
जवानी चढेर हो कि मलाइ ता डर चिन्ता हरायो ..
Teej Song 2012 Pokhara Fewatal Ghumna By Pashupati Sharma ...
Nepali teej song aaja ta vetna aaudina hai kalu
जवानी चढेर हो कि मलाइ ता डर चिन्ता हरायो ..
Teej Song 2012 Pokhara Fewatal Ghumna By Pashupati Sharma ...
Nepali teej song aaja ta vetna aaudina hai kalu
26 August 2012
नेपाली उखान तुक्का
भाग्यमानी को भूतै कमारो *** Lucky Person Ghost Servant
जुन गोरु को सिंह छैन त्एस्कै नाम तिखे *** Which Bull no horn that bull HORNY
कस्को बौ को के तागत *** whose father what vitamin
जो गाउँ को मुखिया उही बाटो हगुवा *** Who village leader, shit in
नजान्ने आगान टेडो *** No dance know, floor incline.
खाई न पाई छालाको टोपी लाई *** Eating na getting, putting leather cap
कागलाई बेल पाक्यो हर्स न विस्मात*** bel ripe, crow happy nor sad"
काग कराउदै गर्छ पिना सुक्दै गर्छ ***crow crying, pina drying
छन गेडी सबै मेरी छैनन गेडी सबै तेरी*** have balls all mine, don't have, all yours"
भोक मिठो कि भोजन?***hunger
19 August 2012
अब हजुरको कम्प्युटरको स्पीड बढाउने सजिलो टिप्स
1. Start Button मा क्लिक गरी Run मा क्लिक गर्नुहोस ।
2. अब Run Box मा regedit लेखि OK मा क्लिक गर्नुहोस ।
3. पहिला HKEY_CURRENT_USER अनि फेरी Control Panel र Desktop मा क्लिक गर्नुहोस
4. अब चित्रमा झै Menu Show Delay मा Right क्लिक गरी Modify मा क्लिक गर्नुहोस र 400 लाई हटाई 000 लेखी Ok मा क्लिक गर्नुहोस ।
5. अब एकचोटी हजुरको Computer Restart गर्नुहोस ।
हजुरले पहिला भन्दा आफ्नो कम्प्युटरको स्पीड बढेको महसुस गर्नु हुनेछ ।
हजुरले पहिला भन्दा आफ्नो कम्प्युटरको स्पीड बढेको महसुस गर्नु हुनेछ ।
16 July 2012
आमा तिमी
सपनीमा देख्छु सधै रुन्छु एक्लै याहाँ
सम्झनाले दुख्छ मुटु पत्तो छैन काहाँ?
दिन गन्छु तिमी संग भेट कै'ले हुन्छ?
आँत मेरो हल्का होला भेट जै'ले हुन्छ
के गर्दैछौ?मेरी आमा यती बेला तिमी?
मनै भरि छाई दिन्छौ जति बेला तिमी ,
अजम्बरी रै'छ तिम्रो माया संसारमा ,
संगै हिड्छ तिम्रो मात्रै छायाँ अन्सारमा,
तिमीलाई पनि याद मेरो आयो होला आमा
छोरा सम्झी कुटु कुटु मुटु खायो होला
के गर्दैछौ?मेरी आमा यती बेला तिमी?
मनै भरि छाई दिन्छौ जति बेला तिमी...!!!
सम्झनाले दुख्छ मुटु पत्तो छैन काहाँ?
दिन गन्छु तिमी संग भेट कै'ले हुन्छ?
आँत मेरो हल्का होला भेट जै'ले हुन्छ
के गर्दैछौ?मेरी आमा यती बेला तिमी?
मनै भरि छाई दिन्छौ जति बेला तिमी ,
अजम्बरी रै'छ तिम्रो माया संसारमा ,
संगै हिड्छ तिम्रो मात्रै छायाँ अन्सारमा,
तिमीलाई पनि याद मेरो आयो होला आमा
छोरा सम्झी कुटु कुटु मुटु खायो होला
के गर्दैछौ?मेरी आमा यती बेला तिमी?
मनै भरि छाई दिन्छौ जति बेला तिमी...!!!
You will..
One day,
I'll leave the world and never come back. You will cry when you will see my number. You will miss me when you sit alone, won't be able to hear my laugh and voice ever again. There will be no more Me to Irritate, Tease, Make you laugh, and say sorry stupidly. Tears might flow out of eyes, But i Will be gone, long and forever.So Enjoy My silly stupid Company as much before I Close my eyes forever...!!
14 July 2012
मायाँ,,
एउटा केटाले एउटी केटीलाई असाध्यै मायाँ गर्दो रहेछ एकदिन उसले त्यो केटीलाई आफ्ना मनका सबै कुराहरु भनेछ तर त्यो केटिले सिधै भनिछ म तिमीलाइ मायाँ गर्दिन त्यो केटा ले THANK YOU भनेर आफ्ना साथिहरु सँग खाजा खान होटल तिर लागेछ जादा जादै बाटोमा उसको साथिले उसलाई सोध्छ के तिमीलाइ दुःख लागेन त्यो केटिले यसरी Direct तिमीलाई reject गर्दा केटाले भनेछ म किन दुःखी हुनु दुःखी त उ पो हुनु पर्ने उसको साथिले अचम्म मान्दै फेरी सोध्छ किन???????? केटाले भन्छ किन की मैले त उसलाई गुमाएको छु जसले मलाई मायाँ गर्दैन तर जसलाई उसले गुमाएकी छ उसले धेरै मायाँ गर्थो त्यो केटिलाई।
मित्रता,,,
अन्धी भएका कारण उसका सबै साथीले उसलाई छोडीसकेका थिए तर एउटा केटासाथीले भने उसलाई छोडेको थिएन । त्यो केटाले उसको सेवा गरिरह्यो । उसले उक्त अन्धीको सेवामा कुनै कमि हुन दिएको थिएन यद्धपि तिनिहरु बिचमा मित्रताको मात्र साईनो थियो । केटाले गरेको सेवा देखी केटी पुर्ण रुपले संतुष्ट थिई । केटीले उसलाई सँधै भन्ने गर्थि"मैले आँखा देख्ने भए त तिमिसँगै बिवाह गर्ने थिए"। उसले यसो भन्दा केटा
13 July 2012
10 July 2012
घुमौला म जन्मेको गाऊ,,,,
खुशी लाग्छ बढदिन्छ मनमा रहर ! हा ! हा !! हिन संगै जाऊ, तिम्लाई घुमौला म जन्मेको गाऊ !!
बर्सौ भयो तराइमा झरेको २
मैले माया छैन् नि मारेको !! , ................
घास कातिन्थेओ, भुइँको पात सोरिन्थेओ,२
घन्टौपछि डोका नि भरिन्थेओ !!............
बन पाखामा घास दाउरा गरिन्थेयो २
तिर्खा लाग्दा खोलि म़ा झरिन्थ्यो !! .............
सालको पातमा खाइन्ठेयो पानी २
त्यही पानीले हुर्कियो जवानी !!.............
त्यो दिन आज धेरै भो अन्तर २
जप्नै थाले मायाको मन्तर !! ..........
आज फेरी त्यहिँ दिन याद आयो २
भातको सिता निल्दा नि गल लायो !!..... चरीको स्वर पाखैमा, झल्को आखैमा
बेफुर्सदमा परेथेया आजै म २
बिगत सम्झी रोइ रहें साझैमा !!...........
छुटै रहिछ आजको दिन पनि २
भैन भेट कोहिसंग छिन् पनि !!
By: Jaya Sharma
Subscribe to:
Posts (Atom)