Pages

14 February 2011

दुई मुटुको मिलन आजैबाट गरौ सानु



दुई मुटुको मिलन आजैबाट गरौ सानु

कि त संगै बांचौ कि त संगै मरौ सानु
बसन्तको बहारमा प्रेमदिवस पारीकन
मन्दिरमा तिम्रो सिउँदो सिंन्दुरले भरौ सानु
गर्नुपर्छ संघर्ष सफल हुन जीवनमा
कति बसौ तड्पिएर संगै चारा चरौ सानु !!
ह्याप्पी भ्यालेन्टाइन डे।
Feb 14, 2011

1 comment: